आजको सुनचाँदीको मुल्य यस्तो छ
काठमाडौं, १५ साउन । बिगत एक हप्तादेखी सुनचाँदीको मुल्यमा कुनै हेरफेर भएको छैन । आज पनि प्रतितोला ४८ हजार रुपैयाँमा सुनको किनबेच भएको सुनचाँदी ब्यवसायी महासघंले जनाएको छ ।त्यस्तै तेजाबी सुनको मुल्य ४७ हजार ७ सय ५० रुपैयाँ रहेको छ भने चादीँको मुल्य भने प्रतितोला ६ सय ६५ रुपैयाँ रहेको पनि महासघंको बेवसाइटमा उल्लेख छ ।
0 comments
Write Down Your Responses