कोरियामा नेपालीबाटै मारिए नेपाली, आएको एकहप्तामै हत्या
सउल । कोरियामा एक नेपाली कामदारको हत्या भएको छ ।राति खाना खाएर सँगै सुतेका राईले राउतलाई सुतेकै अवस्थामा काठको चिर्पटले हानेर हत्या गरेको अर्का नेपाली नवलपरासीका मिलन न्यौपानेले बताए । उनका अनुसार हत्यापछि राई आफैले प्रहरीलाई खबर गरी आत्मसमर्पण गरेका थिए ।
मानसिक तनावमा राउतको हत्या गरेको राईले प्रहरीमा बयान दिएको न्यौपानेले जानकारी दिए । मृतक राउन इपिएस प्रणालीबाट एक हप्ता अघि मात्रै कोरिया आएका थिए ।
dainiknepal.com


0 comments
Write Down Your Responses