आजको भूकम्पबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते
अर्घाखाँची, २५ साउन । आज विहान गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पबाट अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सिनाले बताए । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
आज विहानै आएको ४.९ रेक्टर स्केलको भूकम्पले हल्लाउँदा चर्किएको घर भत्किएको थियो । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएका थिए ।
dainiknepal.com


0 comments
Write Down Your Responses