सप्‍तरीमा गोली चल्यो, एकको मृत्यु, डिएसीसहित २०घाइते
भारदह: सप्तरीमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्‍यु भएको छ।

प्रहरी र प्रदर्शनकारीको झडपमा गोली लागेर मृत्‍यु हुनेमा पोर्ताहा-२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्। झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्।  nnapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses