होटलमा ग्यास सिलिन्डर पड्कियो, २० जनाको मृत्यु
भोपाल । भारतको भोपाल देखि नजिकै रहेको झाबुआ ग्यास पड्किएर २० जनाको मृत्यु भएको छ ।झाबुआको एक होटलको भित्र ग्यास विष्पोटहुदा कम्तिमा २० जनाको ज्यान गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्।
ग्यास विष्पोट पछि होटलको छल खसेर छतले च्यापेर धेरै जना घाईते भएका छन्।
घाइतेहरुको अपस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses