सबितालाई मिसेस नेपाल इन्टरनेसनलको उपाधी
काठमाडौं । मिसेस नेपाल इन्टरनेसनलमा पाँचथरकी सबिता लामिछाने विजयी भएकी छन्।राजधानीमा आयोजित विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगितामा लामिछानेले १७ प्रतियोगीलाई पछि पार्दै मिसेस नेपाल इन्टरनेसनलको शीर्ष उपाधि हात पारेकी हुन् ।
उनी सातमुहाने देउराली बचत ऋण सहकारी संस्थामा म्यानेजरको रुपमा कार्यरत रहेकी छिन् ।
यस्तै प्रतियोगितामा रीती बराल फस्ट रनरअप,परिकल्पना राई सेकेन्ड रनरअपका भएकी छिन् ।
विजेता श्रेष्ठ थर्ड रनरअपका स्मीता पाण्डे फोर्थ रनरअपकाको उपाधि हात पारेकी छिन् ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses