एकाएक यसरी बन्यो मधेसी मोर्चा लचिलो, यस्तो छ निर्णय
बिहीबार, २४ मंसिरकाठमाडौं । दिल्ली दौडाहबाट फर्कीएका मधेसी मोर्चाका नेताहरुले अबरोधकाबीच सदनबाट पुननिर्माण प्राधिकरण पास हुन दिने भएका छन् ।
बिहीबार दिउँसो बसेको आन्दोलनरत मधेसी मोर्चाको बैठकले पुननिर्माण प्राधिकरण गठन गर्नकालागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
मोर्चाले प्रमुख तीन दलले प्रस्तुत गरेको तीन बुँदे अबधारणा भने आफुहरुलाई मान्य नहुने निर्णय गरेको छ । साथै सीमा नाका अबरोधलाई केही परिवर्तन गर्ने र सडक आन्दोलन कायम राख्ने मोर्चाले निर्णय गरेको छ ।
मोर्चाले संवादबाटै सबै समस्याको समाधान गर्नकालागि प्रमुख तीन दललाई लचिलो भएर प्रस्तुत हुन आग्रह समेत गरेको छ ।
nepalsandesh
0 comments
Write Down Your Responses