आफुसँग पल्कीएका पारस छुटाइदिएको भन्दै प्रेमिकाले दिइन् यस्तो सन्देश
बुधबार, २३ मंसिर
काठमाडौं । कुनै बेला आफुसँगै लिभिङ टुकेदरमा रहेका नेपालका पुर्व युवराज पारश साहलाई छुटाइदिन भुमिका खेलेको भन्दै उनले नेपालीहरुलाई धन्यवाद दिएकी छिन् ।
पारसकी पुर्व प्रेमिका थाइ युवती कन्नीका चाइसाइनले धन्यवाद दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुले सहि या गलत छुट्याउन नसकेका बेला नेपालीहरुले सहयोग गरेको उल्लेख गरेकी छिन् ।
थाइल्याण्डमा रहँदा पारसलाई उनले नै रेखदेख गरेकी थिइन् । कन्नीका र पारसका बीचमा विवाद भएपछि पारस स्वदेश फर्कीएका थिए । उनी हाल राजधानीमै छन् ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses