कांग्रेस उपसभापतिले आफ्नै पार्टीका पुर्व मन्त्रीलाई चप्पल हानेपछि…
एजेन्सी । भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीमाथि चप्पल प्रहारको मुद्दा परेको छ । मंगलबार तमिलनाडु पुगेका बेला उनीमाथि यस्तो आरोप लागेको हो ।राहुलले आफ्नै पार्टीका नेता एवं पुर्व मन्त्री नारायण समीलाई चप्पल प्रहार गरेको आरोप लागेको छ ।
समिले गान्धीले प्रहार गरेका उनका चप्पल आफुसाग सुरक्षीत रहेको दाबी गरेका छन् ।
यस अघि पनि महाराष्ट्रका स्थानीय विकास मन्त्री पंकज मुण्डेले एक उच्च अधिकारीलाई प्रहार गरेको आरोप लागेको थियो ।
nepalsandesh
0 comments
Write Down Your Responses