एकाविहानै ट्रान्समिटर पड्किँदा २ को मृत्यु, ३० भन्दा बढी घाइते
काठमाडौँ, २३ मंरि ।  बुधबार एकाविहानै ट्रान्समिटर पड्किँदा २ जनाको मृत्यु भएको छ ।

विद्ययुत आर्पुती धेरै हुन थालेपछि ट्रान्समिटरले लोड थेग्न नक्दा ट्रान्समिटर जलेको हुन सक्ने प्रहरीले जनाएको छ ।

ट्रान्समिटर पड्किँदा ३० जना भन्दा बढी घाइते छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो समय भारतीय नाकाबन्दकिा कारण काठमडौँ उपत्यका लगायतका मुलुकका विभिन्न शहरी क्षेत्रमा आपूर्ति भएको विद्युयले भारत थेग्न नसक्दा ट्रान्सर्फमर पड्किने जल्ने क्रम बढेको छ ।
etajakhabar
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses