एमबीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौँ- काठमाडौं विश्वविद्यालयले एमबीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । विश्वविद्यालयले गत सेप्टेप्बर अक्टोबरमा लिएको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
विश्वविद्यालयले नतिजा चित्त नबुझेका विद्यार्थीले रु ५०० तिरेर आगामी जनावरी २९ भित्र पुर्नयोगको लागि आवेदन दिन सक्ने जनाएको छ ।

ratopati
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses