आइतबार दिउँसो ६.६ म्याग्निच्यूडको भूकम्प
काठमाडौं, २७ भदौ । आइतबार दिउँसो मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।भूकम्पबाट भौतिक संरचनाहरु ध्वस्त भएको प्रारम्भिक सामाचार प्राप्त भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ । यसअघि सोही क्षेत्रमा १० किलोमिटर गहिराइमा ५.२ रेक्टर स्केलको अर्काे भूकम्प पनि गएको थियो ।
dainiknepal.com


0 comments
Write Down Your Responses