तपाईको राशिफल हेर्नुस्..
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च वृद्धि हुनेछ। मान्यजनको सहयोग मिल्नेछ। आलस्य बढ्नेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्ययनमा रुचि बढ्नेछ । स्वास्थ्यमा बाधा आउनेछ। आकस्मिक धनलाभ हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
खर्च नियन्त्रण हुनेछ । मन चञ्चल रहनेछ । अनावश्यक वादविवाद बढ्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोजगारीको अवसर प्राप्त हुनेछ । वैदेशिक यात्रा फलदायी रहनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक सद्भाव बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
महत्वपूर्ण कार्य सफल हुनेछन् । पारिवारिक झमेला बढ्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
नेतृत्व क्षमता बढ्नेछ । कर्म निष्ठा रहनेछ । व्यवसायमा लाभ मिल्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कर्मको प्रशंसा हुनेछ । हराएको धन प्राप्त होला । शारीरिक आलस्यता बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आय आर्जनमा अवरोध आउनेछ । मानसिक चिन्ता बढ्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आकस्मिक धन क्षय हुनसक्छ । शारीरिक स्फूर्ति बढ्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आत्मविश्वास बढ्नेछ । आध्यात्मिक कार्य हुनेछन् । दाजुभाइको सहयोग मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अध्ययन सफल रहनेछ । दैवीशक्तिमा विश्वास बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।


0 comments
Write Down Your Responses