इजरायलमा केयरगिभरमा जानुको लागि आबेदन खुल्ला ,श्रोत लिंकहरु यहाँ छ
आबेदन फारम भर्नु यहाँ क्लिक गरेर डाउनलोड गर्नुस (Visa Application Form)नेपाल सरकार र इजरायल सरकार विच इजरायलमा अशक्त बृद्धाहरुको स्याहार गर्ने काम गर्नका लागि सरकारी तवरबाट केही संख्यामा केयर गिभर पठाउने गरि संयुक्त पाइलट प्रोजेक्टमा मिति २०७२।४।२२ (७ अगष्ट २०१५) मा सहमती पत्रमा हस्ताक्षर भै आन्तिरिक प्रकृया अघि बढाइएको छ ।
इजरायलमा केयर गिभरको रुपमा काम गर्न यस कार्यक्रम मार्फत वैदेशिक रोजगार विभागलेमात्र केयर गिभर पठाउने भएकोले अन्य कुनै पनि इजाजतपत्रवाला, एजेण्ट वा शाखा कार्यालय वा अन्य कुनै व्यक्ति वा संस्थासंग कुनै किसिमको लेनदेन वा कारोवार नगर्न र ठगिनबाट जोगिन र कहि कतै इजरायल पठाउने भनी रकम लेनदेन गर्ने,
पैसा उठाउने व्यक्ति वा संस्था वारे जानकारी भएमा यस विभागको फोन नं. ०१– ४७८२६१६ मा जानकारी गराउन समेत सम्बन्धीत सरोकारवालाहरुको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।ekoshi.com


0 comments
Write Down Your Responses