सेक्स नगर्ने छात्रालाई विद्यालयमा रामधुलाई!
एजेन्सी । ब्रिटेनको बर्मिंघमको एक स्कुलले आफ्ना छात्रालाई सेक्स नगरेको अभियोगमा कुटपिट गरेर यानता दिँदै आएको खुलासा भएको छ । त्यहाँ मुस्लिम समुदायका छात्रालाई जो आफ्ना श्रीमानसँग सेक्स गर्दिनन् उनीहरुलाई कुटपिट गरी कडा यातना दिइएको हो । यो घटनापछि एक अनुशासन समितिले ‘ट्रोजन हायर्स’ स्कुलविरुद्ध आएको उजुरीको सुनवाई सुरु गरेको ।अंग्रेजी पत्रिका डेलीमेलको रिपोर्टअनुसार यहाँका स्कुलहरुले छात्र र छात्राहरुलाई विहे र सेक्सका बारेमा मात्रै सिकाउने गर्छन् । स्कुलहरु विहेपछि मात्रै सेक्स गर्न सिकाइरहेका छन् । विशेषगरी मुश्लीम समुदायका महिलालाई लक्षित गरी यहाँ
विद्यालयहरुले सेक्स र विहे सम्बन्धी शिक्षामा जोड दिएका हुन् । विद्यालयका एक शिक्षक अहमद हासिमले भनेका छन्– ‘अझै पनि मुश्लीम समुदायका महिलाहरु सेक्सका कुरा गर्न लजाउँछन् र आफ्नै
श्रीमानको सेक्स प्रस्ताव समेत अस्वीर गर्छन् । त्यही कारण हामीले सेक्स विहे सम्बन्धी शिक्षालाई अनिवार्य गरेका छौं ।’ - dainiknepal


0 comments
Write Down Your Responses