नेपालको जहाज ठूलो दुर्घटनाबाट जोगियो
काठमाडौं : हङकङबाट काठमाडौं उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको ठूलो एयरबस गम्भिर दुर्घटनाबाट जोगिएको छ।

टेक अफ तयारी भइरहेका बेला पाइलटले पाइलटले जहाजमा  प्वाल परेको पत्ता लगाएपछि उडान अचानक रोकिएको थियो। पाइलटको सावधानीका कारण ठूलो दुर्घटना टरेको छ।


खाना बोक्ने गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको बताइएको छ। यदि जहाज उडेको भए आकाशमै पड्किने खतरा रहेको जानकारी पाइलट विजय लामाले दिएका छन्।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses