देश बिरोधी नारा लगाउँदै आन्दोलनकारीले यसरी जलाए नेपालको झण्डा
पर्सा । पर्साको मिर्जापुरमा आन्दोलनकारीले नेपालको झण्डा जलाएका छन् । अंगीकृत नागरिकता लिएर नेपालमा राजनीति थालेको आरोप खेपीरहेका राजेन्द्र महतोका कार्यकर्ताहरुले नेपालको झण्डा जलाएका हुन् ।राजेन्द्र महतोको हर्कतबाट वाक्क भएका उपेन्द्र यादव र महन्थ ठाकुरहरुले समेत महतोको गतिविधिलाई संकस्पद रुपमा हेरीरहेका छन् ।
महतोको उक्साहटमा उनका कार्यकर्ताहरुले नेपालको झण्डा जलाएको बताइएको छ । झण्डा जलाउँदै उनीहरुले नेपाल विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
झण्डा जलाउनेहरुको अनुहार प्रष्ट चिनिएकाले उनीहरुलाई कारबाही गर्न पर्साबासीले नै माग गरेका
www.nepalsandesh.com


0 comments
Write Down Your Responses