मोर्चाका कार्यकर्ताद्वारा लाठी लिएर जनकपुरमा प्रर्दशन
शुक्रबार, ८ माघजनकपुर । मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा समुक्त मधेसी मोर्चाका कार्यकर्ताले आन्दोलनमा उत्रिएका छन।
मोर्चाको आन्दोलनको कारण जनपुरकोको जनजीवन बिहानै देखि प्रभावित भएको छ
केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ ।
मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।
nepalsandesh


0 comments
Write Down Your Responses